काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालनमा आएको छ । आयोजनाको नहर भासिएपछि विद्युत उत्पादन बन्द भएको आयोजना करिब डेढ महिनापछि सञ्चालनमा आएको हो ।
२०७९ साउन १७ गतेदेखि बन्द भएका विद्युत् उत्पादन पालिकाको सहयोग र उपभोक्ताको...}