काठमाडौं । गुल्मीमा ५ मेगावाटको हुग्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको रुरु जलविद्युत् परियोजना लिमिटेडले आफ्ना सेयर लगानीकर्तालाई निरन्तर लाभांश उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।
जलविद्युत् कम्पनीहरूको सेयर मूल्य अस्वभाविकरूपमा बढ्दै गएको सन्दर्भमा कम्पनीहरू पारदर्शी हुन नसक...}