काठमाडौँ । देशको जलस्रोत विकास एवम् सदुपयोगका आयामहरू बढिरहेको सन्दर्भमा यसमा साझा राष्ट्रिय नीति बनाएर अगाडि बढ्नुपर्नेमा विज्ञ, यस क्षेत्रका अध्येता तथा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शुक्रबार आयोजना गरेको ‘नेपालमा जलस्रोतका चुनौती र समाधान&rsq...}