काठमाडौं । सरकार र सिंगापुरको एक कम्पनीबीच २५० मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्नका लागि विस्तृत अध्ययन गर्नेबारे समझदारी भएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले आज (मंगलबार माघ १३ गते) राइजेन इनर्जी सिंगापुर जेभीसँग उक्त समझदारी गरेको हो ।
परिरयोजनाको विस्तृत सम्भाव्यता अध...}