सिन्धुपाल्चाेक (चाैतारा) । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएर विपद्मा परेका नागरिकलाई १० लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ ।
शनिबार (असार ५ गते) सदरमुकाम चौतारा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत राहात सामग्री वितरण गरिएको हो...}