काठमाडौँ । हरित हाइड्रोजन विकास तथा प्रयोगका क्षेत्रमा अभियानका साथ काम गर्दै आएको नेपालले हाइब्रिड कार निर्माणको सफल परीक्षण गरी यसलाई सञ्चालन तहसम्म पुर्याएको छ । रिन्यूजेन रिसोसेज नेपाल (आरजीआर नेपाल) प्रालिको अग्रसरताको पहल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा उक्त काम सफल भ...}