काठमाडाैं । ४५६ मेगावाटकाे माथिल्लो तामाकोसी जलविद्युत आयोजना एउटा राष्ट्रिय गौरवको आयोजना हो । सरकारबाट प्राथमिकता पाएका राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये यो यसको निर्माण तुलनात्मक हिसाबले छिटो र सफलरूपमा भएको बुझिन्छ । दोलखा जिल्लामा अवस्थित राष्ट्रिय महत्त्व बोकेको यस आयोजनाले धेरैबाट माय...}