काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव गोकर्णराज पन्थलाई विद्युत नियमन आयोगको सचिवकाे जिम्मेवारी ताेकेकाे छ । मन्त्रालयको आज (मंसिर १७ गते) को मन्त्रीस्तरीय निर्णयले पन्थलाई त्यहाँ पठाएकाे हाे ।
अध्यक्ष दिल्लीबहादुर सिंहका कारण आयोग अहिले भद्रगोल अवस्थामा सञ्चालन भइरहेको छ ।...}