काठमाडाैं । विद्युत् नियमन आयोगले बैशाख २५ गते संस्था दुई वर्ष पुगेको भन्दै खुसीयाली मनायो । यही दिन सरकारका उच्च पदाधिकारीदेखि निजी जलविद्युत् प्रवर्द्धकलाई बोलाएर कार्यक्रम पनि गर्यो । आयोगले जुन दिनलाई संस्था स्थापना मानेको छ, त्यो सरासर गलत छ । २०७६ बैशाख २५ गते आयोगका पदाधिकारी नियुक्ति भएको थि...}