काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दैलेखमा रहेकाे पराजुली खाेला–१ जलविद्युत आयाेजनाकाे सर्वसाधरणका लागि छुटयाएको सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित १२ करोड बराबरको १२ लाख कित्ता सेयर...}