काठमाडौँ । नेपाल प्रहरीका पूर्व–डिआईजी समेत रहेका एन्टी करप्सन नेटवर्कका निर्देशक रमेशप्रसाद खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । उनले घिसिङमाथि उक्त आरोप लगाउँदै मंगलबार (साउन २९ गते) अख्तियार दुरुपयोग अनुसन्धान आ...}