काठमाडाैँ । विद्युत् नियमन आयोग विद्युत् विकास क्षेत्रको एउटा नियमनकारी निकाय हो । यो गठन भएसँगै पहिलो ५ वर्षे कार्यकाल पूरा गरेर अहिले नयाँ अनुहारले जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्को असार ७ गतेको निर्णय अनुसार अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मा...}
काठमाडौँ । विद्युत् नियमन आयोग स्थापनापछि दोस्रो पटक प्रतिस्पर्धाबाट नियुक्त नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार सम्हालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धिताल तथा धितालले २ सदस्यलाई सपथ खुवाएसँगै उनीहरूले आयोग पुगेर जिम...}
काठमाडौँ । विद्युत् क्षेत्रको आधुनिक विकास, विस्तार तथा समग्र नियमनको भूमिका निर्वाह गर्दै आएको विद्युत् नियमन आयोग अबको १० दिनपछि पदाधिकारीविहीन हुँदैछ । बहालवाला अध्यक्ष तथा सदस्यसहितको पदावधि सकिँदै गर्दा नयाँ नियुक्ति प्रक्रिया अघि नबढेकोले अन्योल सिर्जना भएको छ ।
अध्यक्षसहित ५ सदस्यीय पदाधिक...}
जलविद्युत् विकासको ११० वर्षको इतिहास बनाएको नेपालमा हाल सरकारी र निजी क्षेत्रबाट गरी करिब २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशमा जलस्रोत उपभोगका सन्दर्भमा क्रमिक रूपमा प्रगति भए पनि सस्तो, गुणस्तरीय एवम् भरपर्दो बिजुली उपभोग गर्ने जनताको चाहना पूरा हुन सकेको छैन । मूलतः अधिकांश नेपालीको न्य...}