काठमाडौँ । राम–जानकी हाइड्रोपावर प्रालिले संखुवासभा जिल्लामा ५७ मेगावाटभन्दा बढी क्षमताका दुई जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । दुई आयोजनामा ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला र २२.२४८ मेगावाटको अप्सुवा खोला–१ रहेका छन् ।
दुवै आयोजनाको गत असोज २१ गते विद्युत् ख...}