काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दैलेखमा ३ एमभिए क्षमताको ३३/११ केभी राकम सबस्टेसन सञ्चालनमा ल्याएको छ । दैलेखमा सञ्चालनमा आएको यो तेस्रो सबस्टेसन हो । यसअघि सदरमुकाम दैलेख बजारमा ८ एमभिए र दुल्लु नगरपालिकामा ३ एमभिएको सबस्टेसन सञ्चालनमा थिए ।
प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख...}