पृष्ठमूमिः
सरोकारवाला र प्रभावितहरूको प्रशस्त तथ्यगत् आधारहरू सहितको असहमति एवम् विरोध हुँदा-हुँदै पनि प्रतिनिधिसभाबाट पारित हुने प्रकृयामा रहेको “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०” को “वन ऐन २०७६ मा संसोधन”बाट अब राष्ट्रले कानुनी रूपमै “लोडसेडिङ्ग...
पृष्ठमूमि
खासमा मलाई हिजोआज कसैसँग पनि बोल्नै मन लाग्दैन । लेख्न त कता हो कता, यो मेरो रुचिको विषय कहिल्यै बनेन । त्यति हुँदा–हुँदै पनि हिजो आज कता–कताबाट यो, वन संरक्षण, विद्युत विकासका अवरोध, देशको नाजुक अर्थतन्त्र, इत्यादिका प्रसङ्गहरूमा तानिन पुगेको छु; खासगरी अहिले संशोधनको प्रक्...