काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रवक्तामा निर्देशक राजा भाइ शिल्पाकार नियुक्त भएका छन् । कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत उनलाई आज जिम्मेवारी तोकिएको हो ।
यसअघि भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोष उक्त जिम्मेवारीमा थिए । २०५४ साल साउन २३ गतेदेखि २०५८ साल बैशाखसम्म कुलेख...}