काठमाडौं । अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको उत्पादन क्षमता क्यू–४० मा डिजाइन गर्नुपर्ने प्रावधान हटेको छ । नेपाल विद्युत प्राधिकरणको गत असार ४ गते बसेको सञ्चालक समिति बैठकले अर्धजलाशय जलविद्युत आयोजनाको हकमा क्यू–४० को सीमा हटाउने निर्णय गरेको हो ।
अर्धजलाशय आयोजनाले बर्खाम...}