काठमाडौं । पुवा खोला वान हाइड्रो पावर कम्पनीले २१ मेगावाटको आयु मलुन खोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले प्रदेश नम्बर १ को ओखलढुंगा जिल्लामा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।
जिल्लाको वडा नम्बर ५, ६ र ७ भई बग्ने खोलामा आयोजन...}
काठमाडौं । पुवा खोला–वान हाइड्रो पावर लिमिटेड र श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा पुस २९ गते हुने भएको छ । सञ्चालक समितिले पुवा खाेलाकाे पुस ३ गते र श्वेत गंगाकाे पुस ६ गते बसेको बैठकले उक्त साभाको मिति तय गरेको हो ।
कम्पनीका अनुसार सभामा व...}