स्याङ्जा । भोटेकोसी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका करिब १ सय ३० परिवारलाई स्याङ्जाको पुतलीबजार नगरपालिकासहित विभिन्न संघसंस्था र नागरिकबाट संकलित करिब ८८ लाख रुपैयाँ बराबरको राहत सहयोग गरिएको छ ।
नगरप्रमुख तुलसीराम रेग्मीको नेतृत्वमा गएको टोलीले आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष ब...