पञ्चतत्त्व व्यापक छ तर वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिक पनि । यही कारण यो विषयलाई नवीकरणीय ऊर्जासँगको घनिभूत सम्बन्धमा केन्द्रित रहेर केही हदसम्म उजगार गर्न चाहन्छु । सभ्यता अनुसार पञ्चतत्त्व फरक–फरक छन, केही सभ्यताहरूले फलाम र काठलाई पनि पञ्चतत्त्वभित्र समावेश गरेको पाइन्छ । तैपनि, ती तत्त्व...}