काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत महसुल दरमाथि आगामी असोज १४ गते सार्वजनिक सुनुवाई गरिने भएको छ । विद्युत नियमन आयोगले नयाँ विद्युत महसुल निर्धारण गर्नुअघि सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
प्राधिकरणले विद्युतको महसुल समायोजन गर्न गरेको प्रस्तावमाथ...}