काठमाडाैं । कुनै समय पूर्व अर्थात् विराटनगर औद्योगिक कोरिडोरको रूपमा चर्चित थियो । समयान्तरमा यसले आफ्नो शाख बचाउन नसकेको हो कि भन्ने संकेत देखिएको छ । यद्यपि, यसलाई आज पनि औद्योगिक कोरिडोर र उदाउँदो उद्योग क्षेत्रको द्वारको रूपमा लिन सकिन्छ । पश्चिमको तुलनामा पूर्व शिक्षा, स्वास्थ्य, रोजगारी, सचेतन...}