काठमाडौँ । प्राइम पावर लिमिटेडद्वारा प्रवर्द्धित ३० मेगावाटकाे सौर्य विद्युत् आयोजना विकासमा ग्लोबल आइएमई बैंक लिमिटेडले लगानी गर्ने गरी सम्झता भएको छ । कात्तिक ५ गते सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रवर्द्धक...}