काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्ने विषयमा लामो समयदेखि छलफल र वार्ता हुँदै आएकोमा अन्तत: यसमा त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल, बंगलादेश र भारतीय व्यापार कम्पनीबीच सम्झौता हुने तय भएको हो ।
नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जो...}