काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खाका ४ महिना नेपालमा खपत भई जगेडा भएको विद्युत भारतको प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । शुक्रबार (बैशाख २३ गते) टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत बेच्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागिएको...}