काठमाडौं । अर्धसरकारी कम्पनी तथा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजना राष्ट्रिय प्रणालीमा जोडिने क्रम बढिरहेको छ । पछिल्लो ३ महिनामा मात्र करिब ५ सय मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । चालू वर्ष असारदेखि भदौसम्म नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले जलविद्युत र सौर्य गरी उक्त परिमाण...}