काठमाडौं । नेपालमा खाना पकाउन अझै पनि परम्परागत ऊर्जाको प्रमुख स्थान छ । दाउरा, गुइठा र कृषि जन्य वस्तुहरू नै खाना पकाउने प्रमुख उर्जा श्रोतको रुपमा प्रयोग भइरहेको छ । अझै पनी ७० प्रतिशतभन्दा बढी खाना पकाउने ऊर्जा परम्परागत स्रोतबाट प्राप्त हुने गरेको छ ।
पछिल्ला वर्षदेखि आयातित एलपिजी ग्यास...}