काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) भित्र विद्युत् उत्पादन जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आव २०८१/८२ को नीति तथा कार्यक्रम पेस गर्दै उक्त घोषणा गरेका हुन् ।
सरकारको घोषणा अनुसार आगामी आवभित्र प्रतिव्यक्ति विद्युत्...}