काठमाडौँ । सरकारले बहुउद्देश्यीय तथा जलाशय जलविद्युत् आयोजना विकास गर्न अलग्गै वित्तीय मोडेल तयार गर्ने भएको छ । सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको ऊर्जा विकास मार्गचित्रलाई टेकेर जलविद्...}