काठमाडौं । नबिल बैंकले उद्यमशिलता विकास र वित्तीय पहुाच विस्तारका लागि पोखरा विश्व विद्यालयसाग साझेदारी गरेको छ । बैंकले सञ्चालन गरेको ‘नबिल दिगो बैंकिङ’ कार्यक्रम अन्तर्गत वित्तीय पहुाच विस्तार गर्ने उद्देश्यले विश्व विद्यालयसाग साझेदारी गरेको हो ।
साझेदारी सम्झौता पत्रमा नबिल बैंकको...}