काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इष्टर्न हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० रुपैयाँ मूल्य अंकित १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति प्रदान गरेको छ ।
सेबोनले उक्त परिमाण बराबरको सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न साउन ९ गते अनुमति दिएको हो । १२ क...}