काठमाडाैँ । राष्ट्रिय योजना आयोगले अहिले १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) तयार गरिरहेको छ । बन्दै गरेको योजनाले राज्यकै प्राथमिकतामा रहेको ऊर्जा क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन खोजेको देखिएको छ । त्यसका लागि आयोगले योजना मार्फत महत्वपूर्ण लक्ष्य निर्धारण गरेको छ ।
योजनाको दोस्र...}