काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको अगुवाईमा बन्ने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण सम्बन्धमा आइतबार (पुस ३ गते) आयोजना विकास सम्झौता (पिडिए) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र बिपिसीबीच पिडिए भएको हो ।
मन्त्रालयका प्रवक्ता समेत रहेका ऊर्जा महाशाखाका...}