जलवायु न्याय प्राप्तिका लागि दक्षीण एसियाली क्षेत्रका देशहरूको सामुहिक प्रतिबद्धता त छ नै, यसका लागि सामुहिक प्रयास पनि जरुरी छ। यस फोरमको औपचारिक स्थापनाले हाम्रो त्यो आवश्यक्ता धेरै हदसम्म पूरा हुनेछ। यसले प्राथमिक विषयको रूपमा राखेको क्षेत्रीय ऊर्जा सहकार्यमा सफलता हासिल गरोस् । यसले यस क्षेत्रका...}