काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–६ को विद्युतको माग पूरा गर्न करोडौं लगानीमा निर्माण गरिएको वायु ऊर्जा परियोजना डेढ दशकदेखि अलपत्र बनेको छ । फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएको परियोजना विस २०६३ सालदेखि बन्द छ ।
विस २०६० मा स्थापना भएको वायु ऊर्जा (हावाबाट व...}