काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पाल्पा सबस्टेसन तथा प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुश्मा–न्यु बुटवल २२० केभी प्रसारण लाइन अन्तर्गतको टावर नम्बर एपी ५७/० र एपी ५७/१ को बीचबाट शुरू भई करिब ३५० मिटरको दूरीमा पर्ने माडी फाँटमा निर्माण गर्न प्रस्ताव गरिएको पाल्पा सबस्टेसन हुँदै २८५ मिटर...}