विद्युत् नियमन आयोगले असोज १५ गते 'विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२'लाई संशोधन गर्दै 'विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८३' जारी गरेको छ । साथै, सोही दिन आयोगले निर्देशिका २०८२ को दफा ३३...
काठमाडौँ । नेपालको विद्युत् क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउँदै सर्वसाधारणलाई गुणस्तरीय, भरपर्दो र सुरक्षित विद्युत् सेवा पुर्याउने उद्देश्यका साथ विद्युत् नियमन आयोगले खुला पहुँच कार्यान्वयन प्रक्रियालाई तीव्र बनाएको छ । आयोगले खुला पहुँचसम्बन्धी थप दुई महत्त्वपूर्ण निर्देशिक...
काठमाडौँ । विद्युत् नियमन आयोगले तयार पारी सार्वजनिक गरेको विद्युत् नियमन आयोग खुला पहुँच निर्देशिका, २०८२ को मस्यौदाउपर राय–सुझाव उपलब्ध गराउने म्याद १५ दिन थप गरिएको छ । आयोगले सोमबार सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।
यसअघि आयोगले उक्त निर्देशिकाको मस्यौदा उपर राय–सुझाव लिन २...