काठमाडाैं । त्रिभुवन विमानस्थलको आन्तरिक उडान परिसरमा कफी समेत पाउने नयाँ पसल खुलेको देखेको थिएँ । कुनै दिन ‘मौका परे यसलाई पनि मेरो गन्तव्य बनाउँछु’ भन्ने लागेको थियो । आन्तरिक उडान प्रवेश द्वारको दाहिनेतिर आगमन कक्ष र झोला संकलन गर्ने ठाउँ छ । यी सुविधा भएको भवन पुग्नुअघि अग्रिम भ...}