काठमाडौं । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत खेर गएको छ । चिनियाँ पक्षले आयोजनाको विद्युत प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत उत्पादन सुरु हुन नसकेको हो ।...}
काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीले असोज १५ गतेदेखि साधारण सेयर बिक्री खुलाउने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको साधारण सेयरको बिक्री खुलाउन लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड सम्पन्न गरेपछ...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले भदौ १ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित १८ करोड रुपैयाँ बराबरको...}
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको असरका कारण ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने देखिएको छ । परीक्षण सुरु गर्न इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आयातकर्ता कम्पनीका चिनियाँ प्राविधिक नेपाल आउन नसकेकाले आयोजनाको विद्युत उत्पाद...}