काठमाडौँ । उच्च अदालत पाटनले व्यापारिक घराना दुगड समूह को लगानी रहेको कम्पनी पान हिमालय इनर्जी लिमिटेडले विद्युत् विकास विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदन (उत्प्रेषण) खारेज गरेको छ । विद्युत् विकास विभागले आफ्नो जलविद्युत् आयोजनाको क्षेत्र काटेर अरुलाई नै सर्वेक्षण अनुमति दिएको भन्दै प...}