काठमाडौँ । भारतीय सरकारी सार्वजनिक कम्पनी एनटीपीसी लिमिटेडको सहायक कम्पनी एनटीपीसी ग्रिन इनर्जी लिमिटेडले १० हजार करोड भारु (१ खर्ब ६० अर्ब रुपैयाँ) बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले मस्यौदा तयार पारी सम्बन्धित निकायमा दर्ता गरेको छ । विभिन्न परियोजनाका लागि&n...}