काठमाडौं । लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी-फिदी जलविद्युत् आयोजनाको इलेक्ट्रो-मेकानिकल कार्यका लागि प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेड र भारतको फ्लोभेल इनर्जी प्रालिबीच औपचारिक सम्झौता भएको छ । आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने लक्ष्यका साथ दुई कम्पनीबीच उपकरण आ...}