काठमाडौं । विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको आँकडा अनुसार अहिले करिब ३१६७ मेगावाटका १४१ जलविद्युत तथा सोलार आयोजना निर्माणाधीन छन् । ती मध्ये ५७.८ मेगावाटका १० सोलार आयोजना छन् ।
जलविद्युतको तुलनामा सोलारको निर्माण लागत आधाभन्दा बढीले कम हुन्छ । पछिल्लो समय जलविद्युतको प्रतिम...}