काठमाडौं । ओठमाथि कालो जुँगा र आँखामा पावरदार चस्मा । शिरमा भादगाउँले टोपी, टोपीमा क्रस खुकुरी । अक्सर सेतो कमिज र कालो पाइन्ट । खुट्टामा कहिले कालो छालाको जुत्ता, कहिले स्पोर्टस । वर्षका अधिकांश महिना वा भनौं दिन उनको पहिरन यही हुन्थ्यो । जाडोमा कालो ज्याकेट थपिन्थ्यो । ढाडमा भिरिरहने एउटा कालो ब्य...}