काठमाडौं । नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) को २१औं वार्षिक साधारणसभाले इन्जिनियर अरुण रजौरियाको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ । शुक्रबार (असार ८ गते) सम्मपन्न साधारणसभाले २ वर्षका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ पदाधिकारीमा अध्यक्ष रजौरिया सहित उपाध्यक्ष मनोहर श्रेष्ठ,...}