काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित निर्माण गरिएको १३२/३३/११ केभी नयाँ खिम्ती सबस्टेसनमा सञ्चालनमा आएको छ । रामेछाप (गर्जाङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबार (जेठ ३२ गते)...
दाेलखा। प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ देवीटारमा निर्माण भएको २२०/१३२ कभी नयाँ–खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । सञ्चालनमा आएकाे करिब ९ महिनापछि नेपालकै दोस्रो ठूलो क्षमताको यस सबस्टेसनको शनिबार उद्घाटन गरिएकाे हाे ।
४५६ मेगावाटको माथिल्लो त...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण पूरा भएको २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यही चैत ५ गते उक्त सबस्टेसन उद्घाटन हुने भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत जोडिएर...