काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४०० केभी खिम्ती–बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइन आयोजना अन्तर्गतको बाह्रबिसे सबस्टेसन निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अपुग भएपछि जग्गा प्राप्तिकाे प्रक्रिया अघि बढाएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२०/४०० केभी तामाकोसी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डको काम छिटो सम्पन्न गर्न ताकेता गरेकाे छ । रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइ...}