सन् १९११ मा ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रको सञ्चालनसँगै उदाएको नेपालको विद्युत् क्षेत्रको आकार हाल २८०० मेगावाट पुगेको छ । आगामी दुई वर्षमा ५००० मेगावाट नाघ्ने स्थितिमा छ । नेपाली विद्युत् क्षेत्रको साबिकको नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचना सन् १९९२ मा मात्र ५०० मेगावाट आकारका ला...}