काठमाडौँ । दशकौँदेखि पूर्वाधार, ऊर्जा विकास तथा कूटनीतिक क्षेत्रमा क्रियाशील विज्ञहरूको संलग्नतामा नयाँ विश्वविद्यालय स्थापना गरिएको छ । 'नेपाल विश्वविद्यालय' नाम दिइएको यसमा उप-कुलपति र रजिष्ट्रारसमेत नियुक्त गरिएको छ । कुलपतिमा यसअघि नै डा. विन्दुनाथ लोहनी नियुक्त भएका छन् ।
उक्त व...}