काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्सको २०औं वार्षिक साधारणसभाले ऊर्जा उद्यमी नरेन्द्रबल्लभ पन्तको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न साधारणसभाले उक्त पदमा निर्विरोध चयन गरेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का...